Logo

२०८३ कार्तिक २३ गते सोमवार

२०८३ कार्तिक २३ गते सोमवार

घोप्टेभीरमा खसेको पहिरो पन्छाइयो, यातायात दुईतर्फी सञ्चालन

घोप्टेभीरमा खसेको पहिरो पन्छाइयो, यातायात दुईतर्फी सञ्चालन


  • 239
    Shares

    घोप्टेभीरमा खसेको पहिरो पन्छाइयो, यातायात दुईतर्फी सञ्चालन
    images

    काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा खसेको पहिरो पन्छाइएको छ ।

    सोमबार बिहान खसेको पहिरो दिउँसो १ः४० बजेबाट सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक योजना पश्चिमखण्डले जनाएको छ ।

    पहिरो हटाइएपछि हाल यातायात दुईतर्फी सञ्चालन गरिएको छ । 

    प्रकाशित मिति :कार्तिक २३ २०८३ सोमवार - १४:५२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij