२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । अनुसन्धानमा संलग्न लीलाई यसवर्षको सर्वोत्कष्ट कुकुर घोषणा गरिएको छ । महाराजगञ्ज स्थित नेपाल प्रहरी केनाईन कार्यालयले लि लाई सर्वोत्कृष्ण घोषणा गर्दै पुरस्कृत गरेको छ ।
प्रहरी हेड्क्वार्टरका डीआईजी ओम रानाले आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा लि लाई अवार्ड प्रदान गरेका छन् । ल्याबराडोर रिट्रिभर जातको लि भदौ १० मा भोटेकोशीमा आएको बाढीसँगै नुवाकोटमा खोज तथा उद्धारमा खटिएको थियो ।
खोजमा उत्कृष्टता प्रदर्शन गर्दै लि ले शवका पार्टहरु र शव पत्ता लगाउन खोज तथा उद्धारकर्मीहरुलाई सहयोग गरेको केनाइन कार्यालयका प्रमुख ९एसपी० डा।रामचन्द्र सत्यालले सत्यालले बताएका छन् । लि भाले प्रजातीको कुकुर हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij