२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ ।
आइतबार बिहान ८ बजेर ५५ मिनेटमा आगलागी शुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताएका छन् ।
सुरक्षाकर्मीहरूले दमकलको प्रयोग गरेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीका कारण मानवीय क्षति भएको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij