Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

सवारी दुर्घटना: ११ जनाको मृत्यु १३५ घाइते

सवारी दुर्घटना: ११ जनाको मृत्यु १३५ घाइते


  • 120
    Shares

    सवारी दुर्घटना: ११ जनाको मृत्यु १३५ घाइते
    images

    काठमाडौं । गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ३५ जना घाइते भएका प्रहरीले जनाएको छ। 

    दुर्घटनामा परेर सुनसरी, धनकुटा, सिराहा, बारा, धनुषा, भक्तपुर, नवलपरासीपूर्व, गोरखा र नवलपरासी पश्चिममा गरेर ११ जनाको मृत्यु भएको हो। 

    दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन्। 

    त्यसैगरी बागमती प्रदेशमा १ जना, गण्डकीमा ९, कर्णालीमा ३, सुदूरपश्चिममा १४, लुम्बिनीमा ३५, मधेसमा १९ र कोसी प्रदेशमा २ जना घाइते भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

    विवरण सहित

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १३:४६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij