Logo

२०८३ कार्तिक १८ गते बुधवार

२०८३ कार्तिक १८ गते बुधवार

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सुरु

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सुरु


  • 449
    Shares

    दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सुरु
    images

    काठमाडौं । दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ सुरु भएको छ । भट्टको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको छ ।

    भट्टका बाबु चतुर्भुज भट्टले दर्ता गरेको बन्दीको निवेदन यसअघि सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा गत कात्तिक १३ गते हेर्न नभ्याइनेमा राखिएको थियो ।

    सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टलाई विशेष अदालतले असार ३ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएका दीपक भट्ट र सुलभ अग्रवाललाई एकै दिन पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
     

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - ११:३४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij