Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

टस जितेर काठमाडौं गोर्खाजले रोज्यो फिल्डिङ

टस जितेर काठमाडौं गोर्खाजले रोज्यो फिल्डिङ


  • 365
    Shares

    टस जितेर काठमाडौं गोर्खाजले रोज्यो फिल्डिङ
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोखार्जविरुद्ध कर्णाली याक्सीले पहिले ब्याटिङ गर्ने भएको छ।  

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो। 

    एनपीएलमा कर्णाली लगातार तेस्रो जितको खोजीमा छ। काठमाडौं भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ।

    काठमाडौ‌ले आजको खेलमा तीन खेलाडीले परिवर्तन गरेको छ भने  कर्णालीले एक खेलाडी परिवर्तन गरेको छ। 

     

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १२:३७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij