२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
आज सोमबार दिउँसो ३ बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयका सदस्यले जनाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकमा सरकारका नियमित कामकारवाहीबारे निर्णय गर्ने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij