Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

कांग्रेसमा उपसभापति र महामन्त्री ३/३ जना हुने

कांग्रेसमा उपसभापति र महामन्त्री ३/३ जना हुने


  • 218
    Shares

    कांग्रेसमा उपसभापति र महामन्त्री ३/३ जना हुने
    images

    काठमाडौं । नेपाली कांग्रेसमा उपसभापति र महामन्त्रीको संख्या बढाएर ३\३ जना बनाउने निर्णय भएको छ। सोमबार खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले दुवै पदमा एक–एक जना थप गर्ने निर्णय गरेको हो।

    हाल कांग्रेसको विधानमा २ जना उपसभापति र २ जना महामन्त्री रहने व्यवस्था छ। केन्द्रीय समितिको निर्णयअनुसार विधान संशोधन गरेर दुवै पदको संख्या ३\३ पुर्‍याइनेछ।

    विधान संशोधनसम्बन्धी प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ।

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १२:०३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij