Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

भक्तपुरको सूर्यविनायकमा कवाडी गोदाममा आगलागी

भक्तपुरको सूर्यविनायकमा कवाडी गोदाममा आगलागी


  • 358
    Shares

    भक्तपुरको सूर्यविनायकमा कवाडी गोदाममा आगलागी
    images

    काठमाडौं  । कवाडी गोदाममा तार सट हुँदा ग्यास पड्किएर आगलागी भएको छ ।

    सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित कपाली टोलमा घटना भएको हो । कवाडी भण्डारण गरिएको गोदाममा तार सर्ट भएर आगलागी सुरू भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    हालसम्म मानवीय क्षतिको सूचना नरहेको प्रहरीले जनायो । आगलागी नियन्त्रणका लागि भक्तपुर नगरपालिकासहित विभिन्न स्थानबाट दमकल पुग्दैछ ।

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १०:४४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij