Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

नेकपा केन्द्रीय संयोजन समितिको बैठकका लागि जुट्दै नेताहरू

नेकपा केन्द्रीय संयोजन समितिको बैठकका लागि जुट्दै नेताहरू


  • 253
    Shares

    नेकपा केन्द्रीय संयोजन समितिको बैठकका लागि जुट्दै नेताहरू
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ। बैठकमा रसुवा बाढीपहिरोपछि उत्पन्न अवस्थाका साथै सरकारको उद्धार तथा राहतसम्बन्धी कामकारबाहीबारे छलफल हुने भएको छ।

    बैठकमा विपद्का बेला पार्टीले खेलेको भूमिका, आगामी दिनमा गर्नुपर्ने काम तथा सरकारलाई दिनुपर्ने सुझावका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन्।

    त्यसैगरी पार्टीका आन्तरिक संगठनात्मक विषय र पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रम पनि बैठकको छलफलको एजेन्डामा रहेको छ। बैठक दिउँसो १ बजे सुरु हुने तय भए पनि नेताहरू पार्टी कार्यालय पुग्ने क्रम जारी रहेको बताइएको छ।

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १३:१२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij