Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

बिजुलीमा भ्याट हटाउन ऊर्जामन्त्री र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति

बिजुलीमा भ्याट हटाउन ऊर्जामन्त्री र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति

  • 890
    Shares

    बिजुलीमा भ्याट हटाउन ऊर्जामन्त्री र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति
    images

    काठमाडौं । बिजुलीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्रीबिच सैद्धान्तिक सहमति भएको छ ।

    सोमबार भएको छलफलमा ऊर्जामन्त्री श्रेष्ठले बिजुलीमा भ्याट हटाउन प्रस्ताव गरेका थिए ।

    उक्त प्रस्तावमा अर्थमन्त्री स्वर्णिम पनि सकारात्मक रहेको र सैद्धान्तिक सहमति जुटेको मन्त्रालय स्रोतले जनाएको छ ।
     
    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १३:५३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij