Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

केपी ओली पुगे केन्द्रीय समिति बैठकमा

केपी ओली पुगे केन्द्रीय समिति बैठकमा


  • 575
    Shares

    केपी ओली पुगे केन्द्रीय समिति बैठकमा
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीय समिति बैठकका लागि ललितपुरस्थित रामवाग पार्टी प्यालेसमा पुगेका छन् । अध्यक्ष ओली केहीबेर अघि पार्टी प्यालेसमा पुगेका हुन् ।

    बैठकमा सहभागी हुने अन्य नेताहरु पनि पार्टी प्यालेसमा पुग्दैछन् । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै सदस्यलाई धारणा राख्न समय उपलब्ध गराउने तयारी एमालेको छ ।

    बैठकमा अध्यक्ष ओलीले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनमा आवश्यक सुझाव समेटेर राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।   

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १२:१४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij