Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

बागमतीका मुख्यमन्त्रीद्वारा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस

बागमतीका मुख्यमन्त्रीद्वारा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस


  • 1.5K
    Shares

    बागमतीका मुख्यमन्त्रीद्वारा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस
    images

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संसद्‌मा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका छन् । उनले मंगलबार साँझ बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन्।

    मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को (२) बमोजिमको सरकारको नेतृत्व गरेको अवस्थामा संविधानको धारा १६८ को (४) अनुसार संसद्‌मा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन्। 

    विपक्षीविहीन अवस्थामा सुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाको विश्वासको मत सम्बन्धी छलफल भइरहेको छ।

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १८:३८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij