२०८३ आश्विन २४ गते शनिवार
काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनले सोमबार उनीहरूको सरुवा गरेको हो।
सरुवा भएका मध्ये २१ जनालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर स्थानीय तहमा पठाइएको छ।
फेरिएका मध्ये टोखा नगरपालिका (काठमाडौँ)मा रामप्रसाद आचार्य, दमक नगरपालिका (झापा) मा कमल भट्टराई, बागलुङ नगरपालिका (बागलुङ) मा राजन केसीलगायतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो।
हेर्नुहोस् सूची
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij