Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

बैंकको सीईओबाट हटेको दुई वर्षसम्म गभर्नर बन्न नपाउने व्यवस्था

बैंकको सीईओबाट हटेको दुई वर्षसम्म गभर्नर बन्न नपाउने व्यवस्था


  • 463
    Shares

    बैंकको सीईओबाट हटेको दुई वर्षसम्म गभर्नर बन्न नपाउने व्यवस्था
    images

    काठमाडौं । बैंक छाडेको २ वर्षसम्म वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले गभर्नरको नियुक्ति लिन नपाउने भएका छन् ।

    प्रतिनिधिसभाको अर्थ समितिले शुक्रबार यस्तो व्यवस्था गरेको हो । विधेयकको दफा २१ (ग) संशोधन गर्दै यस्तो व्यवस्था गरिएको छ । 

    कुनै पनि बैंकका ०.५ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका व्यक्ति समेत गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक नियुक्तिका लागि अयोग्य हुने व्यवस्था गरिएको छ ।

     

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १६:५९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij