Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

काठमाडौंको बाँसबारीमा भासियो साढे २ तले घर

काठमाडौंको बाँसबारीमा भासियो साढे २ तले घर


  • 1.2K
    Shares

    काठमाडौंको बाँसबारीमा भासियो साढे २ तले घर
    images

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका स्थित बाँसबारीमा घर भासिएको छ । न्यूरो अस्पताल नजिकै साढे २ तले घर भासिएको प्रहरीले जनाएको हो ।

    घर बिहीबार साँझ भासिएको हो । घरमा कोही मानिस नभएको हुनाले मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले  बताएका छन् ।  

    सो घरमा न्यू गण्डकी  गेस्ट हाउस सञ्चालनमा थियो । तर, ३ दिनअघि मानिसहरू त्यहाँबाट हटेका थिए ।  

     

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १०:३४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij