Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

सिद्धार्थ बैंकको शेयर बिक्रीमा

सिद्धार्थ बैंकको शेयर बिक्रीमा


  • 1.4K
    Shares

    सिद्धार्थ बैंकको शेयर बिक्रीमा
    images

    काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ५७ हजार ४७९ कित्ता शेयर बिक्रीमा राखिएको हो। 

    यो शेयरमा हाललाई सिद्धार्थ बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

     

    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १३:२८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij