२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । पोखराको सराङकोटबाट देखिएको बिहानपखको मनमोहक फेवाताल, लेकसाइड र आसपासको क्षेत्र । हरियालीले घेरिएका पहाड, शान्त फेवाताल र बस्तीको सुन्दर संयोजनले पोखराको प्राकृतिक सौन्दर्यता बढाएकाे छ । तस्बिर : प्रदीपराज वन्त/रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij