Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

राष्ट्रिय सभा बैठक साउन २१ गतेसम्म स्थगित

राष्ट्रिय सभा बैठक साउन २१ गतेसम्म स्थगित


  • 2.0K
    Shares

    राष्ट्रिय सभा बैठक साउन २१ गतेसम्म स्थगित
    images

    काठमाडौं ।  राष्ट्रिय सभाको बैठक विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू पेस गर्दै आगामी साउन २१ गतेसम्मका लागि स्थगित भएको छ। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक साउन २१ गते बिहीबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन् । 

    सोमबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र९बालेन० शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दुई वटा वार्षिक प्रतिवेदन पेस गरिन् । मन्त्री गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन’ र ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन’ पेस गरेकी हुन् । 


    बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले पनि समितिको प्रतिवेदन पेस गरे । 

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १५:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij