Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हिमालयन इन्भेष्टमेन्ट बैंकरका सीईओ बर्खास्त

हिमालयन इन्भेष्टमेन्ट बैंकरका सीईओ बर्खास्त


  • 1.6K
    Shares

    हिमालयन इन्भेष्टमेन्ट बैंकरका सीईओ बर्खास्त
    images

    काठमाडौं । हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बर्खास्त भएका छन्। 

    कम्पनीको बैशाख १७ गते बसेको सञ्चालक समिति बैठकले सीईओ सुमेर शमशेर राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो। कम्पनीका अध्यक्ष कपिल दाहालका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेपछि सञ्चालक समितिले यस्तो निर्णय गरेको छ। 

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोले राणामाथि अनुसन्धान गरिरहेका छन् ।   

     

     

    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १७:५६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij