२०८२ फाल्गुण १५ गते शुक्रवार
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
श्रेष्ठलाई फागुन ५ गतेदेखि लागु हुने गरी सिइओमा सञ्चालक समितिले नियुक्त गरेको हो ।
कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij