Logo

२०८२ फाल्गुण १३ गते बुधवार

२०८२ फाल्गुण १३ गते बुधवार

फागुन १५ गतेभित्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउने

फागुन १५ गतेभित्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउने


  • 540
    Shares

    फागुन १५ गतेभित्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साता चालु आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी शुक्रबारसम्ममा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको हो ।

    नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गर्नुपर्ने यवस्था रहेको छ । 

    राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १५ गतेभित्र ल्याउनुपर्ने छ ।  

     

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - ११:४८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij