२०८२ फाल्गुण ११ गते सोमवार
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा जलज कुमार अधिकारी नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले अधिकारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
अधिकारीको नियुक्ति फागुन ११ गतेदेखि लागू हुने जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij