Logo

२०८२ फाल्गुण ११ गते सोमवार

२०८२ फाल्गुण ११ गते सोमवार

माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त

माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त


  • 428
    Shares

    माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    नवनियुक्त सञ्चालक गौतम पेसाले लेखा व्यवसायी हुन् । उनीसँग वित्तीय क्षेत्रमा काम गरेको लामो अनुभव छ । कर्मचारी सञ्चय कोषबाट अवकाश पाएपछि उनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

    उक्त कम्पनीमा उनको चार वर्षे कार्यकाल गत वैशाखमा समाप्त भएको थियो ।  

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - ११:४३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij