Logo

२०८२ फाल्गुण ६ गते बुधवार

२०८२ फाल्गुण ६ गते बुधवार

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


  • 407
    Shares

    आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो। 

    योसँगै प्रतितोला छापावाल सुन ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा ३ लाख २ हजार ८ रुपैयाँमा कारोबार भएको थियो।

    साथे, आज चाँदी बढेको छ । यससँगै आज चाँदी तोलामा २५ रुपैयाँले बढेर ४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - ११:२८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij