Logo

२०८२ माघ २६ गते सोमवार

२०८२ माघ २६ गते सोमवार

मुम्बइमा इंग्ल्याण्डविरुद्ध खेल हेर्न उत्साहित नेपाली समर्थक

मुम्बइमा इंग्ल्याण्डविरुद्ध खेल हेर्न उत्साहित नेपाली समर्थक


  • 708
    Shares

    मुम्बइमा इंग्ल्याण्डविरुद्ध खेल हेर्न उत्साहित नेपाली समर्थक

    काठमाडौं । खेल सुरु हुनअघि भारतमा नेपाली समर्थकको माहोल  भएका छन् । आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्यान्डसँग खेल्दै छ ।

    पहिलो खेल हेर्ने नेपाली समर्थकहरु उत्साहित भएका छन् । शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एशोसिएट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।

    आज हुने खेलामा पनि नेपालले इंग्ल्याण्डलाई जितेर सुखद सुरुआत दिलाउने अपेक्षासहित समर्थकहरु स्टेडियममा पुगिसकेका छन् । आज पहिलो खेल न्युजिल्याण्ड र अफगानिस्तानबीच भएको छ । 

    नेपालको खेल सवा ३ बजे मुम्बइको वाङ्खडे स्टेडियममा सुरु हुने भएको छ । 

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १३:२०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij