Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

सानिमा बैंकको बैंकिङ सेवा २ दिन अबरुद्ध हुने

सानिमा बैंकको बैंकिङ सेवा २ दिन अबरुद्ध हुने


  • 505
    Shares

    सानिमा बैंकको बैंकिङ सेवा २ दिन अबरुद्ध हुने

    काठमाडौं । सानिमा बैंकको २ दिन बैंकिङ सेवा अबरुद्ध हुने भएको छ ।

     बैंकले एक सूचना जारी गर्दै बैंकको प्रणाली मर्मत हुन गइरहेको हुँदा एटिएम, मोबाइल बैंकिङ लगायत पस, इ-कम आदि सेवाहरु अबरुद्ध हुने जनाएको हो ।

    उक्त सेवा माघ २३ गते शुक्रबार र माघ २६ गते सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म अबरुद्ध हुने बताएको छ ।  

    sanima.jpg

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १६:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij