Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

झापा -५ पुगेका बालेन मतदाता भेटघाटमा व्यस्त

झापा -५ पुगेका बालेन मतदाता भेटघाटमा व्यस्त


  • 1.3K
    Shares

    झापा -५ पुगेका बालेन मतदाता भेटघाटमा व्यस्त
    images

    काठमाडौं । सोमबार साँझ झापा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह मतदाता भेटघाटमा व्यस्त भएका छन्। 

    सोमबार साँझदेखि नै बालेन आफ्नो निर्वाचन क्षेत्र झापा ५ का विभिन्न ठाउँमा पुगेर समर्थक, शुभेच्छुक र सर्वसाधारणसँगको भेटघाटमा व्यस्त भएका हुन्। 

    सभापति भेषराज भट्टराईले कमल गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग अन्तक्रिया गरेका छन् भने कमलका सुकुम्बासी बस्तीमा पुगेर पनि बालेनले मतदाताका कुरा सुनेका छन्। 

    विभिन्न क्षेत्रका व्यक्तिहरूसँग पनि भेटघाट गरेर समस्या सुन्ने काम गरिरहेका भट्टराईले जानकारी दिएका छन्।  

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - ११:२९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij