२०८२ पौष ८ गते मंगलवार
काठमाडौं । हिमालयन बैंक लिमिटेडले शेयरधनीहरुलाई आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव विपिन हाडा हाडाले बताएका छन्
उनका अनुसार नेपाल राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेस गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij