Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल


  • 323
    Shares

    नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । कात्तिक १९ गते देखि लागू हुने गरी उनलाई बैंकको प्रवक्ता तोकिएको हो ।

    पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण, विभागलगायतको कार्यानुभव रहेको छ ।

    हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् । 

     

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - १५:३३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij