Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्रशासनको सूचनापछि युवा संघको टोली पुगे सीडीओ कार्यालय

प्रशासनको सूचनापछि युवा संघको टोली पुगे सीडीओ कार्यालय


  • 827
    Shares

    प्रशासनको सूचनापछि युवा संघको टोली पुगे सीडीओ कार्यालय
    images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारका लागि आयोजना गर्न लागेको मोटरसाइकल ¥याली तथा सभा-प्रदर्शनहरूमा प्रतिबन्ध लगाएपछि एमाले निकट राष्ट्रिय युवा संघको नेतृत्व जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।

    जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै शनिबार विभिन्न समूहहरूले काठमाडौंका फरक-फरक स्थानमा मोटरसाइकल  र्‍याली  र सभा गर्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता कार्यक्रम गर्न स्वीकृति नदिने निर्णय गरिएको जनाएको थियो । 

    त्यसलगत्तै कुरा गर्न आफूहरू जिल्ला प्रशासन कार्यालय पुगेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिएका छन् । थेवेले ‘हामी अहिले छलफलका लागि प्रशासन कार्यालय आएको बताएका छन् । 

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १५:२९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij