Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 470
    Shares

    एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
    images

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज असोज २३ गते अन्तिम दिन रहेको छ।

    बैंकले कात्तिक १२ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा गर्न लागेको ३१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २४ गते बुक क्लोज गर्दैछ।

    उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

    साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

     

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १४:३७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij