२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सरकारका तीन मन्त्रीहरु जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको अवलोकन गरेका छन्। मन्त्रीत्रय रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आगजनीबाट क्षतिग्रस्त संघीय संसद्को भवन अवलोकन गरेका हुन् ।
गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा आगजनीबाट संसद् भवन ध्वस्त भएको थियो । संसद भवनपछि सर्वोच्च अदालतको भग्नावशेष हेर्न जाने तयारी छ।
उनीहरुले भैंसेपाटीस्थित मन्त्री निवासको पनि उनीहरुले संयुक्त अवलोकन गर्ने छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij