Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते


  • 1.8K
    Shares

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा यही असोज ७ र ८ गते सञ्चालन गर्ने भएको
    छ। 

    बोर्डले आज सूचना जारी गर्दै यो जानकारी दिएको हो। ग्रेडवृद्धि परीक्षा यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरिएको थियो।

    तर जेनजी समूहको प्रदर्शनका कारण मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो। 

    यस वर्ष कक्षा १२ को परीक्षाफल गएको साउन १९ गते सार्वजनिक भएको थियो।

    हेर्नुहोस् सूचना 

    Screenshot_2025-09-17_084126_pTpW0lweCm.jpg

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - १०:१४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij