२०८२ भाद्र २६ गते बिहिवार
काठमाडौं । काठमाडौं उपत्यकामा जेनजी प्रदर्शनको क्रममा लुटिएका ९४ थान हतियार सेनाले बरामद गरेको छ ।
भदौ २३ र २४ मा भएको प्रदर्शनको क्रममा लुटिएका हतियार अहिलेसम्म ९४ थान बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
बरामद भएका हतियारमा १ थान पेस्तोल र अरू राइफल रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij