Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेमा थपियो युनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर

नेप्सेमा थपियो युनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर


  • 1.2K
    Shares

    नेप्सेमा थपियो युनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर
    images

    काठमाडौं । नेपाल स्कट एक्सचेन्ज (नेप्से)मा २१ लाख कित्ता शेयर थपिएको छ।

    नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर सूचीकृत भएको हो। यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर हो।

    अघिल्लो वर्ष युनाइटेड अजोडले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिएको थियो भने यो शेयर अब आइतबारबाट कारोबार गर्न मिल्ने भएको छ।

    प्रकाशित मिति :भाद्र १३ २०८२ शुक्रवार - १५:५०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij