Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मनिष मिश्र लोसपा प्रवक्तामा नियुक्त

मनिष मिश्र लोसपा प्रवक्तामा नियुक्त


  • 2.1K
    Shares

    • images
    मनिष मिश्र लोसपा प्रवक्तामा नियुक्त

    काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले महासचिव मनिष कुमार मिश्रलाई पार्टी प्रवक्ताको थप जिम्मेवारी दिएको छ ।

    पार्टीको संशोधित विधान अनुसार थप जिम्मेवारीका साथ मिश्रलाई उक्त पदमा मनोनयन गरिएको अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

    विद्यार्थीबाट राजनीतिमा प्रवेश गरेका महासचिव मिश्रको कार्यकौसलता हेरेर प्रवक्ताको जिम्मेवारी दिएको बताइएको छ । 

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - ११:०६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij