Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

१६ दिनदेखि शिक्षकहरूको आन्दोलन जारी, देशभरका सामुदायिक विद्यालय बन्द

१६ दिनदेखि शिक्षकहरूको आन्दोलन जारी, देशभरका सामुदायिक विद्यालय बन्द


  • 1.5K
    Shares

    • images
    १६ दिनदेखि शिक्षकहरूको आन्दोलन जारी,   देशभरका सामुदायिक विद्यालय बन्द

     काठमाडौं ।  १६ दिनदेखि शिक्षकहरूको आन्दोलन जारी थप आक्रामक बन्दै गएको छ । आन्दोलनमा शिक्षकहरूको सङ्ख्या समेत दिनप्रतिदिन बढ्दै सबैलाई  शिक्षकहरूलाइ आन्दोलनमा सहभागी हुन आग्रह गरीएको छ । 

    शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गए पछि उपत्यका सहित देशभरको सामुदायिक विद्यालयमा त्यसको प्रभाव  परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु भएको छैन । 

    महासङ्घको नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरुपमा बन्द भइरहेको छ । काठमाडौं उपत्यकाको  शिवपुरी, नन्दी, पद्मकन्या विद्याश्राम र बाँसबारी माध्यमिक विद्यालय पुरै बन्द भएको छ । 

     

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १३:००:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij