Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना


  • 3.0K
    Shares

    दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना

    दक्षिण कोरियाको विमानस्थलमा १७५ यात्रु र ६ चालक दलका सदस्यसहितको विमान दुर्घटना भएको छ। 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मुआन एयरपोर्टमा १८१ यात्रु बोकेको विमान विस्फोट भएको हो। 

    बैंकक, थाइल्यान्डडबाट जेजु एयरको उडान ७सी२२१६ दक्षिण कोरियाको जेओलानामको मुआन एयरपोर्टमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हो। 

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

    प्रकाशित मिति :पौष १४ २०८१ आइतवार - ०७:१२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij