Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

म्यानमारमा प्रदर्शन : मृत्यु हुनेको संख्या ६ सय पुग्यो

म्यानमारमा प्रदर्शन : मृत्यु हुनेको संख्या ६ सय पुग्यो


  • 5.8K
    Shares

    म्यानमारमा प्रदर्शन : मृत्यु हुनेको संख्या ६ सय पुग्यो
    images

    म्यानमारमा सुरक्षा फौजले चलाएको गोली लागी मारिने प्रदर्शनकारीको संख्या कम्तिमा ६ सय पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । मारिनेमध्ये ४६ जना बालबालिका रहेका छन् । 

    म्यानमारमा गत फेब्रुअरी १ मा त्यहाँको सेनाले ‘कू’ गरी शासन सत्ता हातमा लिएको थियो। त्यसपछि त्यहाँ प्रजातन्त्र पुनस्र्थापनाको माग राख्दै म्यानमारी जनताले निरन्तर आन्दोलन गरिरहेका छन् । 

    प्रदर्शनकारीमाथि म्यानमारी सुरक्षा फौजले बर्बर दमन गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । हालसम्म ३ हजारभन्दा बढी प्रदर्शनकारीलाई सुरक्षा फौजले पत्राउ गरी थुनेको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - ११:३१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij