Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

दोलखाको मतदान स्थलमा विवाद हुँदा रोकियो मतदान, सर्वदलीय बैठक बस्दै

दोलखाको मतदान स्थलमा विवाद हुँदा रोकियो मतदान, सर्वदलीय बैठक बस्दै


  • 1.4K
    Shares

    दोलखाको मतदान स्थलमा विवाद हुँदा रोकियो मतदान,  सर्वदलीय बैठक बस्दै

    काठमाडौं । दोलखाको  मतदान स्थलमा विवाद हुँदा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको हो।

    निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि हवाई फायर भएको थियो।त्यसपछि भिड नियन्त्रणमा लिन एकछिन मतदान कार्यक्रम रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।

    'भिडलाई नियन्त्रणमा लिन एकछिन रोकिएको हो। केही छिनमा सुरू हुन्छौं,' उनले भने। मतदान रोकिएलगत्तै सर्वदलीय बैठकको छलफल सुरू भएको उनले जानकारी दिए।

     

    images
    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - ११:०९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij