Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन

बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन


  • 1.3K
    Shares

    बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन

    बालेन्द्र शाह चढेको हेलिकप्टर अवतरण गर्न नसक्दा काठमाडौँमै फर्किएको छ।

    उनी झापा क्षेत्र नम्बर ५ का उम्मेदवार हुन्। काठमाडौं मा मत खसालेलगत्तै उनी निजी हेलिकप्टरमा झापा प्रस्थान गरेका थिए। 

    कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकि काठमाडौँ फर्किएको हो।

    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - १०:३८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij