Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

अमेरिकामा पछिल्लो २४ घण्टामा ७५ हजार भन्दा बढीमा कोरोना संक्रमण, ८७३ को मृत्यु

अमेरिकामा पछिल्लो २४ घण्टामा ७५ हजार भन्दा बढीमा कोरोना संक्रमण, ८७३ को मृत्यु


  • 6.3K
    Shares

    अमेरिकामा पछिल्लो २४ घण्टामा ७५ हजार भन्दा बढीमा कोरोना संक्रमण, ८७३ को मृत्यु

    अमेरिकामा पछिल्लो २४ घण्टामा ७५ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकै दिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    यस्तै पछिल्लो २४ घण्टामा ८७३ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ७२ हजार ८४९ पुगेको छ ।

    त्यहाँ २ करोड ४२ लाख ६ हजार ५३९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ८४ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड १६ लाख ३७ हजार २४३ पुगेको छ ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १२:४८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij