Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्ध खोपको दोस्रो डोज

भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्ध खोपको दोस्रो डोज


  • 6.3K
    Shares

    भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्ध खोपको दोस्रो डोज
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो डोजको कोरोनाविरुद्धको खोप लगाएका छन् । 

    मार्च १ मा पहिलो डोजको कोभ्याक्सिन लगाएका मोदीले दोस्रो डोजको कोरोनाको खोप लगाएका हुन् । उनले दोस्रो डोजको खोप लगाएको भारतिय मिडियाले जनाएका छन् । 

    भारतमा बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिशिल्ड प्रयोग गरिएको छ ।   

    भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ । भारतमा एकैदिन एक लाख बढी कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

    हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ । एजेन्सी

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १०:३७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij