Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

दुबइमा नग्न भएर बाल्कोनीमा पोज दिने दर्जन महिला पक्राउ, केका लागि गरेका थिए यस्तो हर्कत ?

दुबइमा नग्न भएर बाल्कोनीमा पोज दिने दर्जन महिला पक्राउ, केका लागि गरेका थिए यस्तो हर्कत ?


  • 6.9K
    Shares

    दुबइमा नग्न भएर बाल्कोनीमा पोज दिने दर्जन महिला पक्राउ, केका लागि गरेका थिए यस्तो हर्कत ?
    images

    दुबइ पुलिसले बाल्कोनीमा नग्न भएर पोज दिने केही महिलाहरुलाई पक्राउ गरेको छ । पुलिसले यी महिलाहरुलाई सार्वजनिक रुपमा अनैतिक आचरण गरेको अभियोगमा पक्राउ गरिएको जनाएको छ ।

    यी महिलाहरुको तस्वीर र भिडियो सामाजिक संजालमा भाइरल भइरहेको थियो । फोटो र भिडियो भाइरल भएपछि पुलिसले उनीहरुलाई पक्राउ गरेको हो । फोटोमा दर्जनभन्दा बढी महिलाहरुलाई एक सुटको लागि पोज दिइरहेको देखिन्छ ।

    दुबइको एक पश क्षेत्रको बाल्कोनीमा उभिएका यी महिलाहरुको तस्वीर एक व्यवसायिक फोटोग्राफरले खिचिरहेका थिए । तर, अर्को बाल्कोनीमा भएका अर्का एक व्यक्तिले समेत यी महिलाहरुको फोटो खिचेर भाइरल गरिदिए ।

    द नेशनलको एक रिपोर्टमा यो पब्लिसिटी स्टन्ट हुन सक्ने बताइएको छ । रिपोर्टअनुसार यी महिलाहरुलाई ६ महिनासम्म जेल सजाय सुनाइन सक्छ । साथमा उनीहरुलाई ५ हजार दिराम (१ लाख ६० हजार रुपैयाँ) जरिवाना समेत हुन सक्छ ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १५:५३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij