Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

दिल्लीमा यो महिनाभरि रात्रिकालीन कर्फ्यूको घोषणा

दिल्लीमा यो महिनाभरि रात्रिकालीन कर्फ्यूको घोषणा


  • 7.8K
    Shares

    दिल्लीमा यो महिनाभरि रात्रिकालीन कर्फ्यूको घोषणा
    images

    कोरोना भाइरसको संक्रमण तीब्र रफ्तारमा बढ्न थालेपछि भारतको नयाँ दिल्लीमा अप्रिल ३१ सम्म रात्रिकालीन कर्फ्युको घोषणा भएको  छ ।

    राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश भएको हो । पछिल्लो २४ घन्टामा भारतमा ९६ हजार ९ सय ८२ जनामा कोभिड १९ संक्रमण देखिएको छ । भारतमा  एकै दिन ४ सय ४६ जनाको मृत्यु भएको छ । 

    भारतका महाराष्ट्र, कर्नाटक, छत्तिसगढ, केराला र पञ्जाबले कूल संक्रमितमध्ये ७६ प्रतिशत हिस्सा लिएको छ ।  

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १२:४१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij