Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

बम विस्फोटमा परी एक सैनिकको मृत्यु

बम विस्फोटमा परी एक सैनिकको मृत्यु


  • 13.0K
    Shares

    बम विस्फोटमा परी एक सैनिकको मृत्यु
    images

    अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा  भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ । 

    सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएको प्रहरी स्रोतले पुष्टि गरेको छ । 

    यस विस्फोटमा कुनै समूहको हात रहेको छ या छैन भन्ने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् ।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १२:४५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij