Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राजामौलीको फिल्म 'आरआरआर'बाट अजय देवगनको फर्स्ट लुक सार्वजनिक

राजामौलीको फिल्म 'आरआरआर'बाट अजय देवगनको फर्स्ट लुक सार्वजनिक


  • 9.9K
    Shares

    राजामौलीको फिल्म 'आरआरआर'बाट अजय देवगनको फर्स्ट लुक सार्वजनिक

    एसएस राजामौलीका निर्देशनमा बनेको फिल्म ‘आरआरआर’बाट अभिनेता अजय देवगनको फर्स्ट लुक बाहिरिएको छ ।

    डाइरेक्टरले सोसल मिडियामा फिल्मको मोशन पोस्टर शेयर गर्दै अजय देवगनको जन्मदिनको बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘लोड एम शूट, उनी आफ्ना मानिसलाई शसक्त बनाएर शक्ति हाँसिल गर्दछन् ।’

    भिडियोमा सल ओढेका अजय देवगणलाई एक युद्धको मैदानमा मानिसले घेर्दछन् । ब्याक ग्राउण्डमा लोड एम शूटशब्दको आवाज सुनिन्छ । भिडियोको अन्तिममा उनी सल हटाएर बाहिर निस्किन्छन् ।

    पोस्टर हेरिसकेपछि फ्यानहरु उनको प्रशंसा गरिरहेका छन् । यो फिल्म अजयको पहिलो तेलेगु फिल्म पनि हो ।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १६:१५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij