२०८२ फाल्गुण २२ गते शुक्रवार
भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा महिला डाक्टरको बलात्कार र हत्या प्रकरणमा सीबीआईले कलेजका पूर्वप्राचार्य डा सन्दीप घोषलाई बिहीबार स्थानीय अदालतमा पेस गरिएको छ।
जहाँ सीबीआईले घोषसहित अन्य केही व्यक्तिको पोलिग्राफ टेस्टको माग गरेको छ। अदालतले यो मागलाई स्वीकार गर्दै परीक्षणको अनुमति दिएको छ।
सीबीआई स्रोतका अनुसार डा. घोषका साथै अन्य चार डाक्टरको पोलिग्राफ टेस्ट गर्न अदालतले स्वीकृति दिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij