Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

प्रहरी अस्पतालमा कर्मचारी माग

प्रहरी अस्पतालमा कर्मचारी माग


  • 2.7K
    Shares

    प्रहरी अस्पतालमा कर्मचारी माग

    काठमाडौं । करार अवधि ६ महिना रहने गरी नेपाल प्रहरी अस्पतालले कर्मचारी माग गरेको छ। 

    नेपाल प्रहरी अस्पतालको आन्तरिक कल्याणकोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक रकम पाउने गरी २० जना स्टाफ नर्स माग गरिएको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २९ २०८१ मंगलवार - १५:०५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij